जोशीको सकृयतमा फेरी ल्यायो एनआरएनएले ‘मोबाइल ब्लड बैंक’

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत ‘मोबाइल ब्लड बैंक’ परियोजना अघि बढाइरहेको छ। संघले ‘घुम्ती रगत बस परियोजना’अन्तर्गत् पहिलो घुम्ती रगत बस यसअघि भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रलाई हस्तान्तरण गरिसकेको छ। यस्तै दोस्रो चरणमा सुदुरपश्चिम क्षेत्रलाई लक्षित गरेर सोही किसिमको ‘मोबाइल ब्लड बस’ धनगढीमा हस्तान्तरण गर्न लागिएको संघले जनाएको छ। … Continue reading जोशीको सकृयतमा फेरी ल्यायो एनआरएनएले ‘मोबाइल ब्लड बैंक’